मंगलबार थपिए ३५५६ नयाँ संक्रमित, १५०३ जना डिस्चार्ज

काठमाडौं । मंगलबार कोरोना भाइरसका ३ हजार ५५६ जना नयाँ संक्रमित थपिएका छन् । १५ हजार ५७७ पीसीआर परीक्षण गदा ३ हजार ५५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १५ हजार … Continue reading मंगलबार थपिए ३५५६ नयाँ संक्रमित, १५०३ जना डिस्चार्ज